SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०७:०८ AM · 1 मिनेट पढाइ

अमेरिकामा राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध प्रदर्शन

बुटवल,२ कार्तिक । वासिङटन डीसी, न्यूयोर्क, शिकागो, मियामी, लस एन्जलस लगायतका प्रमुख अमेरिकी सहरहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध व्यापक विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले ‘लोकतन्त्र राजतन्त्र होइन’ द कन्स्टिच्यूसन इज नट अप्शनल’ अर्थात् ‘संविधान वैकल्पिक होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।