विपिन जोशीको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा
काठमान्डौ, २ कार्तिक । विद्रोही समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । तेल अवीवस्थित खटिभा ८ को स्मारक र बेनगुरिएन विमानस्थलमा आयोजित कार्यक्रममा इजरायलमा बसोबास गर्ने नेपालीहरू भावविह्वल हुँदै पुष्पगुच्छा र खादा अर्पण गरी जोशीलाई श्रद्धाञ्जली दिएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
