स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमान्डौ, २ कार्तिक । स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मिश्रासहित १५ जनामाथि स्वास्थ्य उपकरण खरिदमा घोटाला गरेको ठहर गर्दै विशेष अदालतमा १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
