टीओबी समूहका लिडर तेन्जिङको नागरिकताको विवरण फेला परेन
काठमान्डौ, २ कार्तिक । जेनजी प्रदर्शनमा ‘टीओबी’ टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जिङ दावा लामाको नागरिकताको विवरण फेला पर्न सकेको छैन । प्रहरीले असार २४ मा लिएको नागरिकताको जानकारीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । तर, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने– “प्रदर्शनमा कार्यालयमा आगजनी भएको र ढड्डा जलेको कारण विवरण फेला परेको छैन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
