SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०८:१९ AM · 1 मिनेट पढाइ

मृत अवस्थामा पुरुषको शव फेला

 गुल्मी, २ कार्तिक ।   गुल्मीको धुर्कोट गाउँपालिका एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका ९६ मिहालपानीका ६३ वर्षीय मिनबहादुर रोकाको शव आइतबार बिहान  भिरथोक मिहालपानी स्थित पधेरो नजिकै फेला परेको हो ।