SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

निर्वाचनको वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ सुरु गर्छौं: गृहमन्त्री

काठमान्डौ, २ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेको निर्वाचनका लागि वातावरण तयार पार्ने काम अघि बढाइएको जानकारी दिएका छन् । उनी निर्वाचन तयारीबारे जानकारी दिँदै भन्छन्, “निर्वाचनको वातावरण बनाउन र शान्ति सुरक्षाको प्रत्याभूत गर्न संयुक्त पेट्रोलिङ गरिनेछ । त्यही क्रममा सुरक्षा फौजले हतियार रिकभर गर्ने लगायतका काम पनि अघि बढाउनेछ ।