काठमाडौँ जिल्ला अदालत अस्थायी रूपमा उड्डयन प्राधिकरणको भवनमा सर्ने
काठमाडौँ । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौँ जिल्ला अदालतलाई दिने निर्णय गरिएको छ । प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन प्रदान गर्ने निर्णय गरेको महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
