इजरायलले थप १५ प्यालेस्टिनीको शव फिर्ता गर्यो
काठमाडौँ । इजरायलले थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासले पुष्टि गरेको छ । इजरायलले पछिल्लो पटक १५ प्यालेस्टिनीहरूको शव फिर्ता गरेको हो । योसँगै सम्झौता अनुसार इजरायलले फिर्ता गरेका मृतक प्यालेष्टिनीको सङ्ख्या एक सय ३५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
