कैलालीमा मलामी बोकेको ट्रयाक्टर दुर्घटना, ३ जनाको मृत्यु
काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
