SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०९:२४ AM · 1 मिनेट पढाइ

देश र जनताप्रति बफादार छु, कसैलाई मन नपर्नु निजी कुरा हो : ओली

 काठमाडौं, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था कायम रहेको तर अहिले त्यो अवस्था भंग भइसकेको दाबी गरेका छन् । आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले अहिले देशमा त्रासको वातावरण सिर्जना भएको बताएका हुन् । ‘शान्ति सुव्यवस्था थियो । भंग भएको छ । निर्धक्क वातावरण थियो ।