SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

जेन–जी पुस्तालाई धोकामा पारियो : ओली

 काठमाडौं, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्तालाई आन्दोलनका नाममा धोकामा पारिएको दाबी गरेका छन् । सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै ओलीले जेन–जी आन्दोलनलाई आफूले तीन भागमा विभाजन गरेर हेर्ने गरेको बताए । ‘जेन–जी आन्दोलनलाई तीन भागमा हेर्छु ।