सेयर बजार १६ अंकले बढ्यो, कारोबार ३ अर्बभन्दा कममा सीमित
काठमाडौं, २ कात्तिक । तिहारअघिको सेयर बजार १६.६७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि आइतबार नेप्से परिसूचक २५०३ अंकमा कायम भएको छ । नेप्से सूचक बढे पनि कारोबार रकम भने घटेको देखिएको छ । गत बिहीबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आज मात्र २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
