SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०९:५७ AM · 1 मिनेट पढाइ

ओलीको घोषणा : कार्की नेतृत्वको आयोगलाई बयान दिन्नन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठन गरिएको आयोगलाई बयान नदिने स्पष्ट पारेका छन् । आइतबार सम्पादकहरुसँगको छलफलमा उनले भने, ‘केपी ओली सोझो भनेर जसले बोलाउँछन्, त्यहाँ लुकिछिपी गएर बयान दिने काम म गर्दिनँ ।