आन्दोलनरत नर्स र सरोकारवाला पक्षबिच वार्ता सुरु
काठमाडौँ । आन्दोलनरत नर्स र सरोकारवाला पक्षबिच वार्ता सुरु भएको छ । सरकारको पहलमा नेपाल नर्सिङ संघ र निजी मेडिकल कलेजका सञ्चालकबीच छलफल सुरु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको १४ सदस्यीय समितिको पहलमा त्रिपक्षीय बैठक बसेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
