गृह मन्त्रालयद्वारा जेनजी आन्दोलनमा लुटिएका हतियार फिर्ता गर्न विशेष अपरेसन घोषणा
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा लुटिएका हातहतियार फिर्ता ल्याउन गृह मन्त्रालयले विशेष अपरेशन सञ्चालन गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिए। उनका अनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरू प्रस्तुत गर्न गठन गरिएको कार्यदलको कामकारबाहीको समीक्षा गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
