SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ १२:४८ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रादेशिक अस्पतालमा न्यूरो इन्टरभेन्सन सेवा सुरु

बुटवल, २ कात्तिक । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पहिलो पटक न्यूरो इन्टरभेन्सन सेवा सुरु गरेको छ । यो अत्याधुनिक स्वास्थ्य सेवा सुरु भएपछि मस्तिष्क आघात (ब्रेन स्ट्रोक), मस्तिष्क ट्युमर तथा विभिन्न स्नायु सम्बन्धी रोगहरूको उपचार र निदानमा नयाँ आयाम थपिएको छ ।