SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ १२:५४ PM · 1 मिनेट पढाइ

राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट

काठमाडौँ । राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । आइतबार अधिवक्ता सुनिल भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन् ।