ग्रामीण विकास र समाज लघुवित्त एकीकृतबिच संयुक्त कारोबार सुरु
बुटवल, २ कार्तिक। बुटवलस्थित ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीस्थित समाज विकास लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर (गाभ्ने–गाभिने) प्रक्रिया पूरा गरी आजदेखि एकीकृत रूपमा वित्तीय कारोबार प्रारम्भ गरेका छन्। नेपाल राष्ट्र बैंकको मर्जर नीति अनुरूप सम्पन्न उक्त एकीकरणपछि संस्थाको कुल पुँजी एक अर्ब रुपैयाँ पुगेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
