चामलको पिठोमा फूल्दैछ पाल्पाको सपना
पाल्पा । पाल्पाको रामपुरका रुद्र नारायण श्रेष्ठ अहिले सफल उद्यमीका रूपमा परिचित छन् । झिनीयाजस्तो परम्परागत परिकारलाई तीन दशकअघि व्यवसायिक रूप दिन थालेका उनले सुरुमा धेरै आलोचना सहनुपर्यो । तर आज उनको यही प्रयासले झिनीयालाई पाल्पाली पहिचानका रूपमा स्थापित गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
