SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ १२:३४ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा विघटनविरुद्ध १६ रिट, १२ गते सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार थप पाँच रिट निवेदन दर्ता भएका छन्। यसअघि ११ रिट निवेदन दर्ता गरिएका छन्। यही कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको छ।