फूललाई सम्झिएँ माटोलाई बिर्सिएँ
पालिकाको निर्देशन: तिहारलाई नेपाली फूल बुटवल, ०३ कार्तिक । स्थानीय तहले नेपालका फूल व्यवसायीमैत्री बन्ने प्रयास गरिरहेका छन् । अत्यधिक रूपमा तिहारमा खपत हुने फूललाई केन्द्रित गरी उनीहरूले सूचना र निर्देशन दिइरहेका छन् । बुटवल उपमहानगरपालिकाले गत असोज २७ गते सूचना जारी गर्दै तिहारको अवसरमा प्लास्टिकजन्य माला प्रयोगमा निरुत्साहित गर्न आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
