दीपावलीको शुभकामना
हिन्दुहरूको दोस्रो ठुलो पर्व दीपावली अर्थात् तिहार नेपालीहरूको घर आँगनमा प्रवेश गरिसकेको छ । दीपावली परापूर्व कालदेखि नेपालीहरूको महत्त्वपूर्ण चाडका रूपमा स्थापित हुँदै आएको छ । यो पर्व हरेक नेपालीहरूले घर–घरमा दीपक जलाएर हर्ष उल्लासले मनाउने गर्दछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
