विकृति होइन संस्कृतिका रूपमा मनाऔँ तिहार
तिहार हिन्दू धर्मावलम्बीहरूको दशैंपछिको सबैभन्दा ठूलो पर्व हो । पाँच दिन सम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । झिलिमिली बत्ती, फूल माला, टीका, देउसी भैलो, उपहार र सहभोजनको पर्वका रूपमा मनाईने तिहारको आज तेस्रो दिन हो । सबैको घरघरमा आज बडो हर्षोल्लासका साथ गाई तथा लक्ष्मीको पूजा गरिदैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
