जेनजी आन्दोलनपछि सार्वजनिक भएका पूर्वमन्त्री दीपक खड्का भन्छन् — ‘सरकारसँग म डराउँदिनँ’
काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारसँग नडराउने बताएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई विदेश भागेको दाबी गरेकै भोलिपल्ट मंगलबार आफ्नै जलेको निवास परिसरमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री खड्काले आफू सरकारसँग नडराउने बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
