घोराहीका वडाध्यक्ष सहित १३ जुवाडे पक्राउ
दाङ, ३ कात्तिक । चाडपर्वमा रमाइलोको नाममा लाखौँ रकम बाजिमा राखेर जुवा खेल्ने प्रचलन मौलाउँदै गएको छ । जुवा खेल्नमा जनप्रतिनिधिहरू समेत संलग्न रहने गरेका छन् । प्रहरीले गएराती मात्रै घोराहीबाट १३ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
