SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ ०८:४२ AM · 1 मिनेट पढाइ

टिकटक मोडल आँचल नाथ मृत्यु प्रकरण : ५ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

 काठमाडौं, ३ कात्तिक । मोडल तथा टिकटकर आँचल नाथ (कल्पना कुमारी नाथ) मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।