प्रधानमन्त्री कार्कीले विपिनलाई सम्झिँदै भनिन् : विपिन प्रत्येक नेपाली आमाको छोरा हुन्
काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा उपस्थित भएर उनले विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
