SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ १२:५६ PM · 1 मिनेट पढाइ

गृहमन्त्री अर्याल भन्छन्- केपी ओली कानुनभन्दा माथि होइनन्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन् । सोमबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले भने, “केपी ओलीमात्रै पहिला कानुनमाथि बस्ने प्रचलन थियो होला, अब त्यस्तो हुँदैन ।