SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ ०१:४२ PM · 1 मिनेट पढाइ

कानुनको कागजमा मात्रै प्रतिबन्ध, बजारमा खुला पटका

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका मस्यामका एक २७ वर्षीय युवा हरेक तिहार आउँदा मनभित्र पोलिने एउटा तीतो याद सम्झन्छन् । नौ वर्षअघि तिहारको उल्लासमा पटका पड्काउने क्रममा उनले आफ्नै दाहिने आँखाको दृष्टि गुमाए । त्यो दिन सम्झँदा अहिले पनि मन भारी हुन्छ ।