SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ ०१:४८ PM · 1 मिनेट पढाइ

कपिलवस्तु बाणगंगामा सवारी दुर्घटना, स्कुटर चालकको घटनास्थलमै मृत्यु 

जितपुर, (बुटवल टुडे) ०३ कार्तिक । महेन्द्र राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ बनगाईमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय पिपराका अनुसार, स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। स्कुटरलाई सवारी बोक्ने जीपले ठक्कर दिएको आशंका गरिएको छ।