अब मन्त्रिपरिषद् विस्तार तिहारपछि मात्रै
काठमाडौँ । मन्त्रिपरिषद् विस्तार अब तिहारपछि मात्रै हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले एक सातायता मन्त्रिपरिषद् विस्तारको लागि छलफल तीव्र बनाए पनि विस्तार भने तिहारपछि मात्रै हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्कीले रक्षा र पराराष्ट्रमन्त्री आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन्। हाल कार्की नेतृत्वको मन्त्रिपरिषद् आठ सदस्यीय छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
