SHARE
बुटवल टुडे · मङगलबार ४ कात्िक २०८२ ०३:०८ AM · 1 मिनेट पढाइ

विपिन जोशीको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत शवयात्रामा सहभागी

 कञ्चनपुर, ४ कात्तिक । महाकाली नदी किनारमा अन्त्येष्टि अघि विपिन जोशीको शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकाबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी भएका छन् । उनको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा गरिने भएको छ ।