SHARE
बुटवल टुडे · मङगलबार ४ कात्िक २०८२ ०३:५८ AM · 1 मिनेट पढाइ

विद्युतले ४ सिमेन्ट कम्पनीको बिजुलीको लाइन काट्यो

दाङ,४ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले चार कम्पनीको बिजुलीको लाइन काटेको छ । प्राधिकरणले घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटेको हो । यी कम्पनीहरूमा आज बिहान ६:२० बजेदेखि ७ बजेको बिचमा लाइन काटिएको हो ।