SHARE
बुटवल टुडे · मङगलबार ४ कात्िक २०८२ ०८:२५ AM · 1 मिनेट पढाइ

पाल्पामा कुटपिट बाट १ जनाको मृत्यु, १ जना घाइते 

पाल्पा  ४ कार्तिक । पाल्पामा कुटपिट बाट एक जना वृद्धाको मृत्यु भएको छ भने एक जना वृद्ध घाइते भएका छन् । मृत्यु हुनेमा माथाँगढी गाउँपालिका वडा नंं ४ का ७६ वर्षीया फुलमाया जि.सी. रहेकी छन् भने निजको श्रीमान्  ८२ वर्षीय प्रेम बहादुर जि.सी. गम्भीर  घाइते भएका छन् ।