वर्तमान सरकारले समयमै चुनाव गराउन सक्दैनः एमाले
काठमाडौं, ४ कात्तिक । नेकपा (एमाले) ले तोकिएको समयमा वर्तमान सरकारले चुनाव गराउन नसक्ने आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा एमालेका नेताहरूले यस्तो आशंका व्यक्त गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
