भाइरल भिडियोबारे मेयर हर्क साम्पाङको स्पष्टीकरण : यो कुनै बन्द कोठामा भएको थिएन
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई एक महिलाले चुम्बन गरेको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि स्पष्टीकरण दिएका छन् । उनले ती महिलाले आफूलाई कुनै बन्द कोठामा नभई सार्वजनिक भेटघाट कार्यक्रममा चुम्बन गरेको उल्लेख गर्दै उक्त घटनालाई नकारात्मक दृष्टिले नहेर्न आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
