SHARE
बुटवल टुडे · मङगलबार ४ कात्िक २०८२ ०३:२६ PM · 1 मिनेट पढाइ

एक लाख भन्दा बढी मूल्यका पटका बरामद्

दाङ,४ कात्तिक । दाङमा तिहार पर्वका अबसरमा दाङका विभिन्न स्थानबाट पटका बरामद गरिएको छ ।