देउसीको तालदेखि चिउरीको खोरीसम्म: हराउँदै तिहारको मौलिकता
पाल्पा, ४ कात्तिक । माथागढी गाउँपालिका झडेवा पाल्पाकी ७० वर्षीया चन्द्रकला सारुका लागि तिहार कुनै सामान्य पर्व होइन।उनीका लागि तिहार भनेको चिउरीको पातको खोरीमा बालिने तेलबत्तीको उज्यालो, आँगनमा झिलिमिली मखमली फूल र नातीनातिनीका हाँसोको संगम हो। तर अहिले गाउँभर यस्तो दृश्य दुर्लभ बन्दै गएको छ। “पहिले तिहारमा सिंगो गाउँ उज्यालो हुन्थ्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
