कांग्रेस संस्थापन समूहको निष्कर्षः विशेष महाधिवेशनको औचित्य समाप्त
काठमाडौँ । सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोकेपछि नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकालेको छ । कार्यवाहक सभापतिको जिम्मेवारी पाएको अर्को दिन पूर्णबहादुर खड्काले बोलाएको संस्थापन गुटको बैठकमा नेताहरूले सभापतिले कार्यवाहक तोकिसकेपछि विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकालेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
