कर्णालीका भूकम्प पीडितले पाएनन् अस्थायी आवासको रकम
सल्यान, ३० असोज । जाजरकोट भूकम्पबाट घरहरू क्षतिग्रस्त भएका सल्यानका पीडित घरपरिवारहरूले अस्थायी आवास निर्माणका लागि पहिलो तथा दोस्रो किस्ता गरेर १४ करोड बढी रकम पाउन सकेका छैनन् । जिल्लाको दार्मा गाउँपालिकामा भूकम्पपीडित चार हजार ७४ घरधुरी लाभग्राही पहिचान भई विपद् पोर्टलमा प्रविष्ट भइसकेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
