व्यावसायिक कृषिमा पाल्पाली युवा
तानसेन, ३० असोज । तानसेन नगरपालिका–७ काजीपौवाका गम्भीरजङ्ग रायमाझीलाई पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन । बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उनी औधी रमाउँछन् । नेपाली विषयमा स्नातकोत्तर गरेका रायमाझी १६ वर्ष उमेरदेखि नै व्यावसायिक कृषिमा लागेका हुन् । अहिले उनको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्य उपजको रेखदेखबाट सुरु हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
