SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०३:१५ AM · 1 मिनेट पढाइ

धान काट्ने यान्त्रीकरण भित्रिएपछि सहज

लमही, ३० असोज । देउखुरीका खेतमा यति बेला धान पाकेका छन् । किसानहरू भित्र्याउने हतारोमा छन् । कतै रिपरको आवाज गुन्जिन्छ, कतै थ्रेसरको घन्को सुनिन्छ, सबैतिर व्यस्तता छ । देउखुरीका किसानका खेतमा अहिले मेसिनले धान काटिरहेको दृश्य सहजै देख्न सकिन्छ ।