घरेलु कार्यालयद्वारा मुसिकोटमा बजार अनुगमन
गुल्मी, ३० असोज । चाडबाड सुरु भएसँगै घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लामा बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ । कार्यालयले हालै मुसिकोट नगरपालिका भित्र विभिन्न ४८ वटा पसलमा बजार अनुगमन गरेको छ । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको हित र कालोबजारी नियन्त्रणका लागि अनुगमन कार्यलाई सक्रियता दिइएको कार्यालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
