मधुवन वनमा नयाँ नेतृत्व
जितपुर, ३० असोज । हेर्दा स्थानीय तहको निर्वाचनको भल्को दिने गरी मधुवन सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन भएको छ । इतिहासमै पहिलो पटक उक्त वनमा निर्वाचन भएको हो । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ अन्तर्गत रहेको यस समूहको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्र बिचको संयुक्त गठबन्धनका उम्मेदवार दीपक सापकोटा विजयी भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
