नेपालगञ्जकी नवीना रानाभाट ‘एक्टिङ स्टार’ को विजेता घोषित
नेपालगञ्ज, ३० असोज । ‘एक्टिङ स्टार’ को उपाधि नेपालगञ्जकी नवीना रानाभाटले जितेकी छन् । एपि वान टेलिभिजनमा प्रशारण भएको लोकप्रिय रियालिटी शो ‘एक्टिङ स्टार’ को बुधबार राति करिब ९ बजे सम्पन्न ग्रान्ड फिनालेमा नवीनाले उपाधि हात पार्दै राष्ट्रिय स्तरमै अभिनयको नयाँ इतिहास रचेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
