विश्वकपमा छनोटपछि कप्तान रोहितको प्रतिक्रिया : सपनाको समाप्त भएको छैन, सुरुवात भएको छ
काठमाण्डौ – आउँदो वर्ष हुने टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सपनाको शुरूवात भएको बताएका छन् । छनोटपछि फेसबुकमा लेख्दै उनले सपनाको अन्त्य भएको हैन, शुरूवात भएको प्रतिक्रिया दिएका हुन् । विश्वास र समर्थन गर्ने सबै नेपाली यो खुशीको पलको हकदार भएको उनको भनाइ छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
