पुष्प व्यवसायमा भविष्य खोज्दै बर्दघाटका न्यौपाने
नवलपरासी,पश्चिम् । २७ वर्षका युवा खुमाकान्त न्यौपानेले नवलपरासीलाई फुल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कृषि क्षेत्रमा प्रेरणादायी पहल गरेका छन् । करिब ७ वर्षदेखि नगरपालिकामा कृषि प्राविधिकको रूपमा कार्यरत उनी हाल करिब एक हेक्टर क्षेत्रमा फुल खेती गर्दै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
