SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०८:१० AM · 1 मिनेट पढाइ

कात्तिक १ देखि इस्माले ३० जना कर्मचारी हटाउने

समाचार सारांशमा  गुल्मीको इस्मा गाउँपालिकाद्वारा ३० कर्मचारी हटाइने निर्णय । यो निर्णयबाट गाउँपालिकालाई वार्षिक करिब ९१ लाख रुपैयाँ खर्च घट्ने अनुमान । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ८ गतेको परिपत्रलाई  कार्यान्वयन गरेको बताएका छन् । गुल्मी, ३० असोज ।