मधेसमा मुख्यमन्त्रीपछि २ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ , ३० असोज । मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिष पटेलले बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
