SHARE
कालिका खबर · शुक्रबार​ २१ कात्िक २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

सत्ताधारी दलभित्र असमझदारी बढ्नु लोतन्त्रको लागि शुभ संकेत होइन : डा भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा  असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन्  । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’ नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टी बिचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभसंकेत होइन।